चाबहिल–साँखु सडक – Nepal Press
चाबहिल–साँखु सडक

कहिले बन्छ चाबहिल–साँखु सडक ?

काठमाडौं । पछिल्लो पाँच वर्षदेखि चाबहिल–साँखु सडक विस्तारको क्रममा स्थानीय र सरकारबीच तालमेल नमिल्दा धेरैपटक अवरोध भइरह्यो । कहिले मुआब्जा र क्षतिपूर्ति नपाएसम्म स्थानीयले सडक विस्तारको लागि जग्गा नदिएर त कहिले सर्वोच्च अदालतले समयमै फैसला नगर्दा चाबहिल–साँखु सडकले समयमै २२ मिटर फराकिलो हुन पाएन । उक्त सडक विस्तारको क्रममा...