चलचित्र विकास बोर्ड र – Nepal Press
चलचित्र विकास बोर्ड र

चलचित्र विकास र सेन्सर बोर्डमा पाँच सदस्य नियुक्त

काठमाडौं । संचार मन्त्रालयले चलचित्र विकास बोर्ड र चलचित्र जाँच समितिका रिक्त सदस्य पदमा नियुक्ती गरेको छ । बोर्डको रिक्त सदस्यमा नुवाकोटका अर्जुनकुमार डंगोल, मोरङका प्रकाश भट्टराई, फनिन्द्रकुमार कट्वाल (राज) नियुक्ती भएका छन् । डंगोल फिल्म निर्माता एवं गायक हुन् । भट्टराई निर्देशक र कट्वाल फिल्म अभिनेता हुन् ।...