चलचित्र पत्रकार संघ – Nepal Press
चलचित्र पत्रकार संघ

चलचित्र पत्रकार संघको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’

काठमाडौँ । चलचित्र पत्रकारको छाता संस्था चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकार सहभागी थिए । संघ अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण...