चलचित्र निर्देशक समाज – Nepal Press
चलचित्र निर्देशक समाज

चलचित्र निर्देशक समाजद्वारा हेमबहादुर लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान

काठमाडौं- बरिष्ठ फिल्म निर्देशक एवं निर्माता हेमबहादुर लामालाई दीर्घसाधना सम्मान प्रदान गरिएको छ । चलचित्र निर्देशक समाजको आइतबार राजधानीमा सम्पन्न १३ औं साधारण सभामा लामालाई लाइफटाइम अचिभमेन्ट प्रदान गरिएको हो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लामालाई सम्मान प्रदान गरे । सम्मानित निर्देशक लामाले नीजि क्षेत्रबाट फिल्म बन्न थालेपछि...