चलचित्रकर्मी – Nepal Press
चलचित्रकर्मी

विदेशी फिल्ममाथि कडाइ गर्न माग गर्दै विकास बाेर्डमा चलचित्रकर्मीको ज्ञापनपत्र

काठमाडौं । विदेशी फिल्मका कारण नेपाली फिल्म हलमा प्रदर्शन हुने अवस्था नै नबनेपछि फिल्मकर्मीले चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन् । फिल्मकर्मीले बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटेर ९ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रबारे निर्देशक सोभित बस्नेतले सामाजिक संजालमा लेखेका छन्, ‘छिमेकीको घरमा आगो लाग्दा रमिता हेर्ने हामी ।...