चरित्र हत्या – Nepal Press
चरित्र हत्या

टीकटकमार्फत चरित्रहत्या बढ्दो, नेपालमा कार्यालय नहुँदा प्रहरीलाई समस्या

काठमाडौं । चचित टीकटक स्टार स्मारिका ढकालले केही साताअघि श्रीमान्‌सँग डिभोर्स गरेको खबर सार्वजनिक भयो । त्यससँगै उनमाथि अनेक नकारात्मक टिका-टिप्पणीहरू हुन थाले । टीकटकमा चर्चित भएकै कारण श्रीमान्‌लाई छोडेकोजस्ता थुप्रै आरोपहरू उनले खेपिन् । आपत्तिजनक गालीगलौज गर्नेदेखि फोटो बिगारेर चरित्र हत्याको प्रयाससमेत भएपछि उनले प्रहरीमा उजुरी गर्ने चेतावनीसमेत...