चरित्रहत्याको आरोप – Nepal Press
चरित्रहत्याको आरोप

पत्रकारले अपमान र चरित्रहत्या गरेको निवर्तमान मन्त्री प्रेम आलेको आरोप

काठमाडौं । निवर्तमान वन तथा वातावरण मन्त्री प्रेम आलेले आफूमाथि पत्रकार अब्दुल्लाह मियाले लगाएको आरोप झूठो रहेको भन्दै पत्रकारले आफू र आफ्नो सचिवालयसँग अनुचित लाभ लिन नपाएपछि चरित्रहत्या गरेको आरोप लगाएका छन् । निवर्तमान मन्त्री आलेले पत्रकार मियालाई टेलिफोनमा धम्की दिएको भन्दै पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखा लगायतले आपत्ति...