चरा अध्ययन – Nepal Press
चरा अध्ययन

‘चराको स्वर्ग’मा भुलिरहेका विद्यार्थी, जसलाई बन्नुछ चरा–गाइड

२०३२ सालमा स्थापना भएको कोशीटप्पु नेपालको एक्लो वन्यजन्तु आरक्ष हो । १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको आरक्ष चरा अवलोकनका लागि आउनेहरूको प्रसिद्ध गन्तव्य पनि हो ।