चन्द्र रिजाल – Nepal Press
चन्द्र रिजाल

एमाले केन्द्रीय सदस्यका लागि पर्यटन व्यवसायी रिजालको उम्मेदवारी घोषणा (भिडिओसहित)

काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष एवम् पर्यटन व्यवसायी चन्द्र रिजालले नेकपा एमालेको दशौं महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको उद्योग व्यवसायी जिल्ला कमिटी अध्यक्ष तथा उपत्यका विशेष प्रदेश कमिटी सदस्य र पर्यटन केन्द्रीय विभागको सचिवसमेत रहेका रिजालले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।...