चन्द्र न्याैपाने – Nepal Press
चन्द्र न्याैपाने

बानका अध्यक्ष न्यौपानेको काेराेना संक्रमणबाट निधन

इटहरी । स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ। न्यौपानेको उपचारमा संग्लग्न डाक्टरसँग निरन्तर सम्पर्कमा रहेकी इटहरीका उपमेयर लक्ष्मी गौतमका अनुसार बिहान ८:२५ मा डाक्टरले  मृत घोषणा गरेका थिए। कोभिड-१९ संक्रमण देखिएपछि ५० वर्षीय न्यौपाने १८ दिनदेखि विराटनगरको विराट नर्सिङ होममा भेन्टिलेटरमा उपचाररत...