चन्द्रागिरीको आईपीओ – Nepal Press
चन्द्रागिरीको आईपीओ

चन्द्रागिरीको आईपीओ आज बाँडफाँड, कतिले पाए ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको आईपीओ शुक्रबार बिहान १० बजे गोलाप्रथामार्फत बाँडफाँड भएको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार १२ लाख १६ हजार ९ सय ५३ जना आवेदकले आवेदन दिएका थिए । आईपीओमा आवेदन दिनेमध्ये १ लाख ३९...