चन्द्रागिरि नगरपालिका – Nepal Press
चन्द्रागिरि नगरपालिका

सरकारी रकमको दुरुपयोग : चन्द्रागिरि नगरपालिकाको वडा नं ८ ले महिलालाई साडी बाँड्दै

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वडा न ८ का वडा कार्यलयले वडामा महिलालाई साडी बाड्न लागेका छन् । वडाध्यक्ष सन्तोष खड्काले सरकारी रकमबाट वडामा सारी बाड्न लागेका हुन् । आज दिउँसो २ बजे चन्द्रागिरी नगरपालिकाको वडा नं ८को कार्यालय मातातिर्थमा महिलाहरुलाई साडी बाढ्न लागेका छन् । चन्द्रागिरि नगरपालिका वडा नं...