चन्द्रसिंह साउद – Nepal Press
चन्द्रसिंह साउद

नेप्सेका सीईओ साउदले दिए राजीनामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएको घोषणा गरेका हुन् । आफूले पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दावी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामाको घोषणा गरेका...