चन्द्रविक्रम चन्द वीरजंग – Nepal Press
चन्द्रविक्रम चन्द वीरजंग

विप्लवले दाई वीरजंगको शवमा पार्टीको झण्डा ओडाएर दिए श्रद्धाञ्जली (भिडिओ)

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्ना जेठा दाई तथा सो पार्टीका केन्द्रीय सदस्य चन्द्रविक्रम चन्द वीरजंगलाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । विप्लवसँगै बीरजंगलाई श्रद्धाञ्जली दिन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, माओवादी केन्द्रका केन्द्रीय नेता चक्रपाणी खनाल, बसन्त घर्तीमगर, एमाले नेता तथा शिवराज नगरपालिका प्रमुख...