चन्द्रबहादुर शाही नियुक्त – Nepal Press
चन्द्रबहादुर शाही नियुक्त

कर्णाली प्रदेश सरकारको भूमि मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त, पद तथा गोपनियताको शपथ

सुर्खेत । कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा एकीकृत समाजवादी दलका नेता चन्द्रबहादुर शाहीले नियुक्त भएका छन् । मन्त्रीमा नियुक्त भएलगत्तै उनले मंगलबार साँझ नै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । यसअघि मुख्यमन्त्री जीवनबहादुर शाहीको सचिवालयले शाहीलाई कानुन मन्त्रीमै नियुक्त गरिएको...