चन्द्रबहादुर चन्द बीरजंग – Nepal Press
चन्द्रबहादुर चन्द बीरजंग

२१ दिनभित्र हाजिर हुन विप्लवका दाई बिरजंगलाई अदालतले बोलायो

रुपन्देही । जिल्ला अदालतले रुपन्देहीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द बीरजंगलाई बयानका लागि बोलाएको छ । जिल्ला अदालत रुपन्देहीले २१ दिनभित्र अदालतमा हाजिर हुन गोरखापत्रमा सूचना प्रकाशन गरेको हो । फागुन २१ गते सरकारसँग तीन बुँदे सहमति गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि पक्राउ...