चन्द्रबहादुर खड्का – Nepal Press
चन्द्रबहादुर खड्का

एमाले प्रवेश गरेका माओवादी नेता खड्काको सांसद पद रिक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बुधवार सूचनापत्र जारी गरी सम्बन्धित दलको लिखित पत्र र संविधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम खड्काका पद रिक्त भएको जनाएका छन् । खड्का नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत भइसकेका छन्...