चन्द्रप्रसाद ढकाल – Nepal Press
चन्द्रप्रसाद ढकाल

वर्तमान विषम परिस्थितिमा सबै मिलेर अगाडि बढ्नुपर्छ: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको विषम परिस्थितिबाट मुलुकलाई बाहिर ल्याउन सबै मिलेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । चितवन उद्योग वाणिज्य संघको ५५ औँ वार्षिक साधारण सभा तथा अधिवेशनलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले मुलुक विषम परिस्थितिमा रहेकाले...