चन्द्रपुर नगरपालिका – Nepal Press
चन्द्रपुर नगरपालिका

चन्द्रपुरलाई पराजित गर्दै वालिङ तेस्रो स्थानमा

काठमाडौं । वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगको आफ्नो अन्तिम खेलमा बिहीबार चन्द्रपुर नगरपालिकालाई ३-० को नतिजामा पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १७औं मिनेटमा हिमा रावतले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेट नबित्दै मेथो एल्युडी रुथले गोल गर्दै वालिङको अग्रता दोब्बर पारेकी...