चन्दन पासवान – Nepal Press
चन्दन पासवान

मध्य तराईका कुख्यात डाँका पासवान पक्राउ

जनकपुरधाम । पछिल्ला केहि वर्षदेखि मध्य तराईमा भएका डकैतीका घटनामा संग्लग्न रहेको पाइएका कुख्यात डाँका चन्दन पासवानलाई प्रहरीले पक्राउ गरेको छ । विदेह नगरपालिका ४, धनुषाका ४० वर्षीय पासवान सिरहाको लहान नगरपालिका–७ स्थित सुनचाँदी व्यावसायी राजेश शारडाको घरमा भएको डकैती घटनामा पनि संग्लग्नता देखिएको प्रहरीले जनाएको छ । त्यसपछि...