चनौटेबासी – Nepal Press
चनौटेबासी

चोटमाथि चोट खेपेका चनौटेबासीको आश: रेट्रोफिटिङ !

‘जीवनभर दुःख गरेर बनाएको एउटा घर पनि बाढीले यस्तो बनाइदियो’, अवशेषका रुपमा रहेको घर हेर्दै उनी भन्छन्, ‘तै पनि अझै यहीं घरलाई मर्मत गरेर बस्न मिल्ने बनाउन सकिन्छ कि भन्ने आश छ ।’