घोराही सिमेन्ट – Nepal Press
घोराही सिमेन्ट

प्रदूषण रोक्न माग गर्दै घोराही सिमेन्टविरुद्ध मुद्दा दायर

तुलसीपुर । दाङको घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योगविरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । स्थानीयबासी, अधिकारकर्मी, कानून व्यवसायीसहित २१ जनाले उद्योगको प्रदूषण रोक्न वा मानव बस्तीभन्दा बाहिर उद्योग सार्न माग गर्दै मुद्दा दायर गरेका हुन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनीले स्थानीयको जीवनमा असर पारेको भन्दै परमादेश...