घोराही उपमहानगरपालिका – Nepal Press
घोराही उपमहानगरपालिका

घोराहीमा गठबन्धनलाई हराउँदै फराकिलो मतान्तरले एमालेका चौधरी निर्वाचित

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका छन् । चौधरी ३१, ७२८ मत ल्याएर निर्वाचित भएका हु । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा पोखरेलले २६, ३६८ मत प्राप्त गरे । उपप्रमुखमा नेकपा एमालेकै हुमाकुमारी डिसी ३०,...