घोडाघोडी – Nepal Press
घोडाघोडी

कांग्रेसले भन्यो: घोडाघोडीमा गठबन्धन हुँदैन, भए मेयर छाड्दैनौं

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घोडाघोडी कांग्रेसले बरु गठबन्धन नगर्ने तर मेयर नछाड्ने निष्कर्ष निकालेको हो । २२ गते कांग्रेस जिल्ला कार्यसमितिको बैठकमा पनि वडामा खटिएका प्रतिनिधिहरुले गठबन्धन गर्न नहुने बताएका थिए । वडामा खटिएका...