घोडाघोडी नगरपालिका – Nepal Press
घोडाघोडी नगरपालिका

सुदूरपश्चिममा नेकपा एसले खाता खोल्यो, घोडाघोडी प्रमुखमा रावत विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा एमालेका उम्मेदवारलाई हराउँदै एकीकृत समाजवादीका नेता खडक रावत विजयी भएका छन् । रावतले एमाले उम्मेदवार ममता प्रसाद चौधरीलाई फराकिलो मतान्तरले जित हासिल गरेका हुन् । रावतले १३ हजार १२८ मत पाउँदा चौधरीले ८ हजार २४१...