घुस काण्ड – Nepal Press
घुस काण्ड

घुस काण्डमा मुछिएका अध्यक्ष गाउँपालिका फर्केपछि कर्मचारीले गरे स्वागत

जनकपुरधाम । घुस काण्डमा मुछिएपछि फरार भएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि कार्यालयमा उपस्थित भएका छन् । आइतबार कार्यालयमा उपस्थित भएपछि अध्यक्ष राउतलाई समर्थक र कर्मचारीहरुले फुलमालाले भव्य स्वागत गरे । तर कार्यालय बाहिर भने उनको विरोध भयो । केही यूवाहरुले ‘भ्रष्टाचारी अध्यक्ष मुर्दावाद’ लेखिएको प्लेकार्ड...