घुम्न जाने ठाउँ – Nepal Press
घुम्न जाने ठाउँ

दशैंमा घुमघाम गर्ने कि ? यस्ता छन् १ देखि ९ दिनसम्मका प्याकेज

यसपाली पनि कोभिडको महामारी निमिट्यान्न त भइसकेको छैन, तर धेरै मत्थर भएको छ । त्यसैले उल्लासपूर्वक दशैं मनाउने मुडमा छन् धेरै नेपालीहरु । पछिल्ला वर्षहरुमा दशैंको अवसरमा घुमघाम गर्ने प्रचलन पनि बढेको छ । लामो समयदेखि आ–आफ्ना शहरमा कैद भएर बसेकाहरु यसपाली घुमघामको योजना पनि बनाइरहेका छन् ।