घाइते – Nepal Press
घाइते

गुल्मीमा चट्याङ लागेर नौजना घाइते

रूपन्देही । गुल्मीको इस्मा गाउँपालिका– ४ दोहलीमा चट्याङ लागेर नौजना घाइते भएका छन् । बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । तीनजनाको...