घर भत्कँदा – Nepal Press
घर भत्कँदा

चारतले घर भत्कँदा मुम्बईमा ८ बालबालिकासहित ११ जनाको मृत्यु

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईस्थित एक आवासीय भवन भत्कँदा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ जना बालबालिका छन् । लगातारको झरीको कारण उक्त चारतले भवन भत्किएको अधिकारीहरुले जनाएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टीले राज्य सरकारको लापर्वाहीले उक्त घटना भएको आरोप लगाएको छ ।...