घर पुनःनिर्माण – Nepal Press
घर पुनःनिर्माण

प्रवासीद्वारा पहिरोपीडितका ४० घर पुनःनिर्माण

काठमाडौं । प्रवासीहरुले म्याग्दीका पहिरोपीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले पहिरोपीडितको आवास पुनःनिर्माण गरेको हो । मोनाको पुनर्वास कार्यदलका सदस्य दल शेरबुजाले पुनःनिर्माण भएका ४० घर स्थानीय तह र प्रशासनमार्फत पीडितलाई...