घर निर्माण – Nepal Press
घर निर्माण

कलाकारले बाढीप्रभावित सिन्धुपाल्चोकमा ४३ वटा पक्की घर बनाइदिने

काठमाडौं । कलाकारले बाढीप्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा पीडित बासिन्दालाई पक्की घर निर्माण गरिदिने भएका छन् । सोमबार कलाकारद्वारा संचालित सिन्धु सहयोग कोषको समूहले ती क्षेत्रको स्थलगत निरिक्षण गरेको थियो । बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा कोषले १९ वटा पक्की घर बनाइदिने भएको छ । हेलम्बुको मगर बस्ती क्यूलमा...