घर जग्गाकर – Nepal Press
घर जग्गाकर

तीन दिनभित्र घर जग्गा कर नबुझाए सिलबन्दी गर्ने काठमाडौं महानगरको चेतावनी (भिडियोसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २३ वटा ठूला करदाताको विवरण सार्वजनिक गर्दै तीन दिन भित्र घर जग्गा सम्पत्ति लगायतमा लाग्ने कर दाखिला नगरे सिलबन्दी गर्ने चेतावनी दिएको छ । महानगरपालिकाकाले सार्वजनिक सूचनाको समेत अटेर गर्दै आएका करिव २३ वटा ठूला करदाताको कार्यालय स्थलमै पुगेर माईकिङ गर्दै आज (बुधबार) बाट ३...