घरेलु उपाय – Nepal Press
घरेलु उपाय

चायाको समस्या छ ? अपनाउनुस् यी घरेलु उपाय

जाडो शुरु हुने वित्तिकै कपालमा चाया देखिन थाल्छ । जाडोको समयमा धेरै नुहाउन पनि नसकिने भएकाले चायाले झन् सताउँछ । चाया कपालमा सेतै देखिने भएकाले महिला र पुरुषहरू बढी तनावमा हुन्छन् । कपालमा चायाकै कारण कपाल छोपेर वा टोपी लगाएर हिंड्नुपर्ने अवस्था आउँछ । गर्मीको समयमा भन्दा जाडोमा अत्यधिक...