घरधनीको शुल्क – Nepal Press
घरधनीको शुल्क

प्रधानमन्त्रीलाई विद्यासुन्दरको आग्रह- पानी प्रयोग नगरेका घरधनीको शुल्क नलिने व्यवस्था मिलाऊँ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पानी प्रयोग नगरेका घरधनीहरूलाई शुल्क नलिने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् । भृकुटीमण्डपस्थि मेलम्चीको पानी उद्घाटनको क्रममा बोल्दै मेयर शाक्यले पानी प्रयोग नगरेका काठमाडौं घरधनीले पानीको शुल्क तिर्न परेको बताउँदै उनीहरूको शुल्क नलिने व्यवस्था बनाउन आग्रह गरेका हुन् । मेयर...