घरगोठ जलेर नष्ट – Nepal Press
घरगोठ जलेर नष्ट

रोल्पामा भीषण आगलागी, ४६ घरगोठ जलेर नष्ट

दाङ । रोल्पाको त्रिवेणी गाउँपालिका -२ काे पिराले गाउँमा भीषण आगलागी भएको छ । थारलेख सामुदायिक वनबाट सुरू भएको आगलागी मानवबस्तीमा फैलिदा २८ वटा घर र १८ वटा गोठ जलेर नष्ट भएका छन् । घरमा भएका अन्नपात र लत्ताकपडा जलेर खरानी बनेका छन् । घर जलेपछि स्थानीय छिमेकीकोमा आश्रय लिएका...