घनश्याम र योगेश – Nepal Press
घनश्याम र योगेश

प्रचण्ड–माधव बालुवाटारबाट हिंडेपछि घनश्याम र योगेश प्रधानमन्त्रीसँग छलफलमा

मन्त्री पदबाट राजीनामा दिएर प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका नेकपा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन् ।