घनश्याम भण्डारी – Nepal Press
घनश्याम भण्डारी

दुल्लुवासीलाई कर्णालीको टप नगर नासो दिन्छुः प्रमुख भण्डारी

सुर्खेत । दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले दुल्लु नगरपालिकालाई आगामी डेढ वर्षमा कर्णालीकै टप नगरका रूपमा नासो हस्तान्तरण गर्ने बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले हालसम्म कुनै दलप्रति आग्रह /पूर्वाग्रह नराखेर काम गरेको दाबी गर्दै सिंजा सभ्यतासँग जोडिएको, बुद्ध र हिन्दू धर्मावलम्बीका लागि तीर्थस्थल रहेको दुल्लु क्षेत्रको...