ग्लोबल आईएमई बैंक – Nepal Press
ग्लोबल आईएमई बैंक

बर्दघाटका बाढीपीडितलाई ग्लोबल आईएमई बैंकको सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपरासी बर्दघाट सुस्तापश्चिमका बाढीबाट प्रभावितलाई राहत सामाग्री वितरण गरेको छ । बाढीबाट घरबारविहीन भएकालाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त राहत बाँडिएको बैंकले जनाएको छ । रामग्राम नगरपालिका- १८ पम्फापुरका १३५ परिवारलाई प्रति घरधुरी चामल, चिउरा, दाल, नुन, तेल, बेसार...