ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी – Nepal Press
ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी

ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायीबीच सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सरल र सहज बैंकिङ सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । बिहीबार साँझ बैंक र महासंघबीच सम्झौता भएको हो । सम्झौतपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका थिए...