ग्रेट ब्रिटेन – Nepal Press
ग्रेट ब्रिटेन

टोकियो ओलम्पिक: मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै ग्रेट ब्रिटेनले जित्यो स्वर्ण

काठमाडौं । ग्रेट ब्रिटेनले टोकियो ओलम्पिक २०२० को स्विमिङतर्फ मिक्स्ड ४०० मिटर मेड्ले रिलेमा विश्व कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेको छ । शनिबार बिहान भएको प्रतिस्पर्धामा ब्रिटेनले ३:३७:५८ समयमा निर्धारित दूरी पार गर्दै विश्व कीर्तिमान बनाएको हो । सोही स्पर्धामा चीनले रजत तथा अस्ट्रेलियाले कास्य पदक जित्यो ।