ग्रेटर नेपाल – Nepal Press
ग्रेटर नेपाल

राष्ट्रसंघको सेमिनारमा फणिन्द्र नेपालले उठाए ग्रेटर नेपालको मुद्दा

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मार्चाका अध्यक्ष फणिन्द्र नेपालले संयुक्त राष्ट्रसंघको एउटा भर्चुअल सेमिनारमा ग्रेटर नेपालको मुद्दा उठाएका छन् । स्विट्जरल्यान्डको जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदको ४७ औं सत्रको समानान्तर कार्यक्रममा उनले सम्वोधन गरेका थिए । ‘इन्डियन हेजेमोनी एन्ड इन्टरफेयरेन्स इन नेपाल’ विषयको सेमिनार स्विट्जरल्यान्डको जुरिचबाट सञ्चालन गरिएको थियो ।...