ग्रीन लाइफ हाइड्रोपावर – Nepal Press
ग्रीन लाइफ हाइड्रोपावर

ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँट, तीन लाखभन्दा बढीको हातमा शेयर

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावरले शुक्रबार आईपीओ  बाँडफाँट गरको छ । कम्पनीले सर्बसाधरणका लागि जारी गरेको आईपीओ आज बाँडफाँट भएको हो । कम्पनीको आइपीओमा आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्याक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको छ । हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१...