ग्रीन बर्ड – Nepal Press
ग्रीन बर्ड

सुरक्षाको मुख्य भूमिका हुने फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा

काठमाडौं । महिला प्रोटागोनिस्ट फिल्म ‘ग्रीन बर्ड’ निर्माण घोषणा भएको छ । योङ स्टार सिनेमा र निर्वाणा फिल्म स्कुलले संयुक्तरुपमा निर्माण गर्ने फिल्म आगामी सातादेखि छायांकनमा जाने भएको छ । सुरक्षा पन्त, कमलमणी नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको फिल्म छायांकन चितवनमा हुने भएको छ । कार्यशाला भैरहेको...