ग्रिजगोर्ज क्रिचोवाइक – Nepal Press
ग्रिजगोर्ज क्रिचोवाइक

पोल्यान्डका क्रिचोवाइकलाई युरो २०२० को पहिलो रातो कार्ड

काठमाडौं । पोल्यान्डका ग्रिजगोर्ज क्रिचोवाइकले युरो २०२० को पहिलो रातो कार्ड पाएका छन् । सोमबार भएको समूह ‘ई’ अन्तर्गतको खेलमा विपक्षी खेलाडीमाथि खराब फाउल गरेका क्रिचोवाइकले ६२औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो । उनले रातो कार्डको सामना गरेर मैदान छाड्नु पर्दा १-१ गोलको बराबरीमा...