ग्रामीण विकास तथा रोजगार – Nepal Press
ग्रामीण विकास तथा रोजगार

प्रभावकारी बन्दै मुख्यमन्त्री रोजगार कार्यक्रम, स्वरोजगार बन्दै युवा

दाङ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत तुलसीपुर मेट्रो कलेजले कपाल काट्ने तालिम दिएपछि स्थानीय युवा खुसी भएका छन् । तालिम लिएका युवाले व्यवसायसमेत सुरु गरेका छन् । तालिम लिएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का माधव विक भन्छन्, ‘काम नभएर निराश थिएँ, तालिमपछि सैलुन खोल्ने आँट आयो...