ग्रामिण तथा शहरी विकास मन्त्रालय – Nepal Press
ग्रामिण तथा शहरी विकास मन्त्रालय

स्थायी राजधानी बनेको १० महिनापछि लुम्बिनी प्रदेशको एउटा मन्त्रालय दाङ सारियो

रुपन्देही । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भएको स्थानमा १० महिनापछि प्रदेश सरकारको एक मन्त्रालय स्थापना गरिएको छ । राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएको संरचना क्षेत्रभित्र ग्रामीण तथा शहरी विकास मन्त्रालयको काम सुरु गरिएको हो । गत असोज २० गते प्रदेशसभाको छैठौं अधिवेशनले प्रदेशको नाम लुम्बिनी र स्थायी...