ग्रान्डस्लाम – Nepal Press
ग्रान्डस्लाम

युएस ओपनको फाइनलमा इमा राडुकानु र लेला फर्नान्डेज भिड्ने

काठमाडौं । बेलायतकी इमा राडुकानु वर्षको अन्तिम ग्रान्डस्लाम– युएस ओपनको फाइनलमा पुगेकी छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा राडुकानुले १७औं बरियताकी मारिया साक्कारीलाई ६–१, ६–४ को सेजमा पराजित गर्दै पहिलो पटक ग्रान्डस्लामको फाइनल यात्रा तय गरिन् । बेलायती १८ वर्षीया राडुकान ग्रान्डस्लामको इतिहासमै पहिलो पटक छनोट चरण खेलेर फाइनलसम्म...