ग्राण्डस्लाम टेनिस – Nepal Press
ग्राण्डस्लाम टेनिस

युएस ओपनको पहिलो चरणबाटै बाहिरिए एण्डी मुर्रे

एजेन्सी । बेलायती खेलाडी एण्डी मुर्रे युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । वर्षको चौथो ग्राण्डस्लामको पहिलो खेलमै मुर्रेले ग्रिसका स्टेफानोस सितसिपाससँग ३-२ को सेटमा पराजय ब्यहोरेका हुन् । आज विहान भएको खेलमा पहिलो सेट ६-२ ले जितेर अग्रता बनाए पनि मुर्रेले त्यसलाई निरन्तरता दिन सकेनन् । दोस्रो...