ग्यास उद्योग – Nepal Press
ग्यास उद्योग

चितवनको ग्यास उद्योग डुबानमा

चितवन । खैरहनी नगरपालिका वडा नम्बर-१ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्‍याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्‍याएको हो । उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर बगाएका छन् । उनले भने, ‘यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।’ बाढीले उद्योगको संरचनामा नोक्सान...