ग्यास उद्योग डुबानमा – Nepal Press
ग्यास उद्योग डुबानमा

चितवनमा बाढी पहिरो : दुईजनाको मृत्यू, ग्यास उद्योग डुबानमा

चितवन । पहिरोमा पुरिएर चितवनमा २ जनाको मृत्यू भएको छ । कालिका–११ दानेटारका अन्दाजी ५२ वर्षिय ज्ञानबहादुर चेपाङको शव घैयावारी नजिकै खोला छेउमा फेला परेको थियो । आफन्तको घर जान दिउँसो २ बजे निस्केका उनी एक्कासी पहिरोमा पुरिएर वेपत्ता भएका थिए । यस्तै राप्ती–१२ पर्खाल भन्ने ठाउँमा पहिरोले २...